उपनाम(हरू) | الأفنــاك (फेनेस फक्स) | ||
---|---|---|---|
सङ्गठन | अल्जेरिया फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Jean-Marc Nobilo | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला (अल्जेरिया) | ||
फिफा कोड | ALG | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
अल्जेरिया यु-२० १–० यु-२० (अल्जियर्स; ३१ डिसेम्बर १९७९) | |||
अफ्रिका यु-२० च्याम्पियनसिप | |||
उपस्थिति | ६ (पहिलो खेल १९७९) | ||
उत्कृष्ट नतिजा | विजेता: १९७९ | ||
फिफा यु-२० विश्व कप | |||
उपस्थिति | १ (पहिलो खेल १९७९) | ||
उत्कृष्ट नतिजा | क्वाटरफाइनल: १९७९ |
अल्जेरिया यु-२० राष्ट्रिय फुटबल टोली (अरबी:منتخب الجزائر الوطني تحت 20 سنة) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अल्जेरियाको प्रतिनिधित्व गर्ने २० वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो। यो अल्जेरिया फुटबलको लागि शासकीय निकाय अल्जेरिया फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफाद्वारा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो।