अशेष मल्ल | |
---|---|
जन्म | बिक्रम सम्बत् २०११-१२-२१ धनकुटा नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | नाटककार |
धर्म | हिन्दू |
जीवनसाथी | प्राध्यापक डाक्टर सावित्री मल्ल |
अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामा भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ।[१] अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।[२]
उनले नेपाली विषयमा स्नातकोत्तर गरेका थिए ।
पाल्पाकी प्राध्यापक डाक्टर सावित्री मल्ल कक्षपतिसँग उनको प्रेम विवाह भएको हो । उनको एक छोरा र एक छोरी रहेका छन् ।