यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
आश्वमेधिक पर्वका अन्तर्गत २ उपपर्व छन्-
पर्व | शीर्षक | उप-पर्व सङ्ख्या | उप-पर्व सूची | अध्याय एवम श्लोक सङ्ख्या | विषय-सूची |
१४ | अश्वमेधिकापर्व | ९०-९२ |
|
१०३/३३२० |
यस पर्वमा १०३ अध्याय छन्। आश्वमेधिक पर्वमा महर्षि व्यास द्वारा अश्वमेध यज्ञ गर्नका लागि आवश्यक धन प्राप्त गर्ने उपाय युधिष्ठिरसित बताउन र यज्ञको तैयारी, अर्जुन द्वारा कृष्णसित गीताको विषयमा सोध्नु, श्री कृष्ण द्वारा अनेक आख्यानहरूद्वारा अर्जुनको समाधान गर्नु, ब्राह्मणगीताको उपदेश, अन्य आध्यात्मिक कुराहरू, पाण्डवहरू द्वारा दिग्विजय गरेर धनको आहरण, अश्वमेध यज्ञको सम्पन्नता, युधिष्ठिर द्वारा वैष्णवधर्मविषयक प्रश्न र श्रीकृष्ण द्वारा त्यसका समाधान आदि विषय वर्णित छन्। ![]() |