"आइ वान्ट यु" | |
---|---|
बब डिलनको गीत | |
रेकर्ड | मार्च १०, १९६६ |
किसिम | फल्क रक[१] |
गीतकार(हरू) | बब डिलन |
आइ वान्ट यु (नेपालीमा म तपाईंलाई चाहन्छु) १९६६मा बब डिलन द्वारा रेकर्ड गरिएको एक गीत हो। [२]
सीन विलेन्ट्सले गीतका धेरै प्रारम्भिक असफल ड्राफ्टहरू देखेका थिए। उनले "प्रतिनिधिहरूले उसलाई उसको नाम सोधेको / बाबुहरूले एक अर्कालाई अगालेको / उनीलाई छोरीहरूले उनीलाई दाजु होइनै भनेर अगाल्न नदिएको" जस्ता विचित्र लिरिक्सहरू देखेका थिए। [३] अन्तमा डिलन यो गीतलाई यहीँ शब्दहरुको अनाैठो प्रतिविम्वमा लेखे।
गीतको भावनात्मक पक्षलाई सन् १९६६को अन्तर्वार्तामा आंशिक रुपमा डिलनले आफै वर्णन गरेका थिए। उनले भने "यो गीत सुन्दर शब्द वा सुन्दर ट्युन मात्र हैन। यो शब्दहरू र संगीतको मिश्रण हो जसमा मैले जुन आवाज बनाउन खोजि रहेको छु त्यो म पाउछु। " [४]