इन्डोनेसिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इन्डोनेसिया प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इन्डोनेसिया फुटबलको लागि शासकीय निकाय इन्डोनेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) |
| ||
---|---|---|---|
सङ्गठन | इन्डोनेसिया फुटबल सङ्घ (पि.एस.एस.आइ) | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | एएफएफ (दक्षिण-पुर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | Satia Bagdja Ijatna | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला (इन्डोनेसिया) | ||
फिफा कोड | IDN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७७ ४१ (२२ जुन २०१८) | ||
उच्च वरीयता | ५८ (जुलाई २००३) | ||
निम्न वरीयता | १३८ (मार्च २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
चीन ५–० इन्डोनेसिया (ताइपेइ, चीन; २ अगस्त १९७७) | |||
ठूलो विजय | |||
इन्डोनेसिया ८–० नेपाल (मोङकोक, हङकङ; २२ डिसेम्बर १९८९) | |||
ठूलो हार | |||
भियतनाम १४–० इन्डोनेसिया (भियतनाम, लाओस; २० अक्टोबर २०११) | |||
एएफसी महिला एसिया कप | |||
उपस्थिति | ४ (पहिलो खेल १९९७) | ||
उत्कृष्ट नतिजा | चौँथा स्थान (१९७७, १९८६) |
सन् २००५ मा ब्रुनेई, थाईल्याण्ड, इन्डोनेसिया, पूर्वी टिमोर, मलेशिया, कम्बोडिया, लाओस, भियतनाम, बर्मा र सिंगापुर सहितका टोलिले दक्षिण एसियाली खेलमा प्रतिस्पर्धा गर्न महिला फुटबल टोली मैदानमा आएका थिय । [१]