इन्द्रहाङ सुब्बा

डा. इन्द्रहाङ सुब्बा (लिम्बु)
संसद सदस्य, लोकसभा
पद बहाली
२०१९
पूर्वाधिकारीप्रेमदास राई
निर्वाचन क्षेत्रसिक्किम
व्यक्तिगत विवरण
जन्म०२ फेब्रुअरी १९८९ (उमेर ३५)
पश्चिम सिक्किम , भारत
राष्ट्रियताभारतीय
राजनीतिक दलसिक्किम क्रान्तिकारी मोर्चा
मातृ शिक्षाप्रतिष्ठानपि एच डी
Source: [१]

डा इन्द्रहाङ सुब्बा (लिम्बु) एक भारतीय राजनीतिज्ञ हुन्। उनी सिक्किम क्रान्तिकारी मोर्चाको सदस्यको रूपमा पहिलो पटक २०१९ र २०२४ मा दोस्रो पटक आम चुनावमा सिक्किमबाट भारतको संसदको तल्लो सदन लोकसभामा निर्वाचित भएका हुन ।[][][]

हाल, उहाँले सिक्किम विश्वविद्यालय बाट भौतिकशास्त्रमा डक्टरेट गर्नु भाको छ ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

उनको जन्म पश्चिम सिक्किमको मानेबोङ-दन्तम निर्वाचन क्षेत्र भित्रको एउटा सानो गाउँमा भएको थियो। उनले हि याङथाङ सिनियर सेकेण्डरी स्कूलबाट आफ्नो स्कूली शिक्षा पूरा गरे र पछि सिक्किम विश्वविद्यालयमा अध्ययन गरे।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "SKM's Indra Hang Subba wins lone LS seat in Sikkim", Business Standard India (Business Standard), Press Trust of India, २४ मे २०१९, अन्तिम पहुँच २४ मे २०१९ 
  2. "17th Lok Sabha: Sikkim MP Indra Hang Subba takes oath in Nepali", Dichen Ongmo, East Mojo, १९ जुन २०२०, अन्तिम पहुँच ३ मे २०२० 
  3. "Sikkim MP seeks CSIR-UGC NET exam centre in state", Sagar Chettri, NeNow, १३ जुलाई २०१९, अन्तिम पहुँच ३ मे २०२० 

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]