इशान्त शर्मा

इशान्त शर्मा
शर्मा सन् २०१२ मा
व्यक्तिगत जानकारी
नामइशान्त विजय शर्मा
जन्म (1988-09-02) २ सेप्टेम्बर १९८८ (उमेर ३६)
दिल्ली, भारत
उचाई१.९६ मी (६ फिट ५ इन्च)
ब्याटिङदायाँ हाते
बलिङदायाँ तीब्र बलर
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ५९)२५ मे २००७ विरुद्ध बङ्गलादेश
अन्तिम टेस्ट१७ डिसेम्बर २०१४ विरुद्ध  अस्ट्रेलिया
ओडिआई पहिलो खेल (क्याप ७५)२९ जुन २००७ v दक्षिण अफ्रिका
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय९ नोभेम्बर २०१४ v श्रीलङ्का
टिट्वान्टी पहिलो खेल (क्याप १४)१ फेब्रुअरी २००८ v अस्ट्रेलिया
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय१० अक्तोबर २०१३ v अस्ट्रेलिया
घरेलु टोली जानकारी
वर्षटिम
२००६/०७–हाल सम्मदिल्ली
२००८-२०१०कोलकाता नाइट राइडर्स
२०११-२०१२डेक्कन चार्जर्स
२०१३–सनराइजर्स हैदराबाद
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आइ एफसी
खेल ५९ ७५ १४ ८५
कुल रन ५२४ ७२ ६२३
ब्याटिङ औसत ९.१९ ५.१४ ८.०० ८.९०
१००/५० ०/० ०/० ०/० ०/०
शीर्ष अङ्क ३१* १३ ५* ३१*
कुल बल ११८७७ ३४९३ २७८ १६६९०
विकेट १७९ १०६ २८१
बलिङ औसत ३७.०२ ३१.२५ ५०.०० ३१.७८
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट
उत्कृष्ट बलिङ ७/७४ ४/३४ २/३४ ७/२४
क्याच/स्टम्प १३/– १७/– ४/– १८/–
स्रोत: क्रिकइन्फो, १२ डिसेम्बर २०१४

इशान्त शर्मा (pronunciation; जन्म २ सेप्टेम्बर १९८८) एक भारतीय क्रिकेट खेलाडी हुन् । उनी भारत राष्ट्रिय क्रिकेट टिमको तर्फबाट टेस्ट, एक दिवसीय तथा टि२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्ने गर्छन ।[][][] उनी तीब्र गतिका बलर हुन् ।[]

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]


अन्तर्राष्ट्रिय अवार्डहरू

[सम्पादन गर्नुहोस्]

टेस्ट क्रिकेट

[सम्पादन गर्नुहोस्]

म्यान अफ दि सिरिज अवार्ड

[सम्पादन गर्नुहोस्]
क्र.सं. Season म्याचमा प्रदर्शन नतिजा
२००८/०९ १३८-३१-४०६-१५ ; १७ रन (४ म्याच)  भारतले शृङ्खला २-० ले जित्यो ।[]
२०११ १२३.५-२९-३७१-२२; ८ रन (३ म्याच)  भारतले शृङ्खला १-० ले जित्यो ।[]

म्यान अफ दि म्याच अवार्ड

[सम्पादन गर्नुहोस्]
क्र.सं. Season खेलको प्रदर्शन नतिजा
२०११ पहिलो इनिङ : १* (६); २१.५–७–५५–६
दोस्रो इनिङ: DNB; १९.३–४–५३–४
बराबर[]
२०१४ पहिलो इनिङ: १२* (१३); २४–५–६१–०
दोस्रो इनिङ : ०* (१०); २३–६–७४–७
 भारत ९५ रनले विजयी ।[]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

[सम्पादन गर्नुहोस्]

म्यान अफ दि म्याच अवार्ड

[सम्पादन गर्नुहोस्]
क्र.सं. विरुद्ध स्थान मिति म्याचको प्रदर्शन नतिजा
 अस्ट्रेलिया Melbourne Cricket Ground, Melbourne १० फेब्रुअरी २००८ ९.१–१–३८–४; DNB  भारत ५ विकेटले विजयी ।[]
 श्रीलङ्का R. Premadasa Stadium, Colombo ३१ जनवरी २००९ DNB; १०–१–५७–४, १ क्याच  भारत १५ रनले विजयी ।[१०]
 श्रीलङ्का SWALEC Stadium, Cardiff २० जुन २०१३ ९–१–३३–३; DNB  भारत ८ विकेटले विजयी ।[११]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "For Ishant Sharma, joys of small things a tall ask", Hindustan Times, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३  = Archive.today अभिलेखिकरण २० सेप्टेम्बर २०१३ मिति
  2. "I enjoy being India's bowling spearhead: Ishant Sharma", The Times of India, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२४ मिति
  3. "Finn and Ishant: The tale of two tall spearheads", The Times of India, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-२१ मिति
  4. "Ishant Sharma", Cricinfo, अन्तिम पहुँच १७ जनवरी २०१२ 
  5. "Border-Gavaskar Trophy, 2008" 
  6. "India in West Indies Test Series" 
  7. "India in West Indies Test Series, 2011 - 2nd Test" 
  8. "Pataudi Trophy - 2nd Test" 
  9. "Commonwealth Bank Series, 2008 - 4th match" 
  10. "India in Sri Lanka ODI Series, 2009 - 2nd ODI" 
  11. "ICC Champions Trophy, 2013 - 2nd semi final" 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]