ईश्वर पोखरेल | |
---|---|
नेकपा एमालेका महासचिव | |
पूर्वाधिकारी | झलनाथ खनाल |
व्यक्तिगत विवरण | |
जन्म | ४ फेब्रुअरी, १९५४ माम्खा गाविस, ओखलढुङ्गा जिल्ला |
अभिभावकs |
|
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
ईश्वर पोखरेल नेपालका रक्षा मन्त्री हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी को सचिवालय सदस्य पनि हुन्। उनी नेकपा एमालेका महासचिव समेत बनेका थिए। सन् १९९८ मा उनी नेकपा एमालेका केन्द्रिय सदस्यमा मनोनित भएका थिए। त्यस्तै, सन् २००४ मा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए। सन् २००९ मा नेकपा एमाले महासचिव झलनाथ खनाल नयाँ सर्वोच्च पद अध्यक्षमा नियुक्त बनेपछि उनी नेकपा एमालेका महासचिव भएका थिए। उनले दोस्रो संविधानसभाको चुनावमा काठमाडौँ-५बाट उठेका थिए।[१]
उनी दोश्रो ओली मन्न्रीमण्डलमा उप-प्रधान तथा रक्षा मन्न्री थिए ।
प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ५ १०१७५मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलसँग पराजित भए।[२]