एकीकृत राष्ट्रिय काङ्ग्रेस

एकीकृत राष्ट्रिय कंग्रेस (United National Congress) ट्रिनिडाड र टोबागोमा एउटा सामाजिक-जनवादी राजनीतिक दल हो | दल १९८९मा स्थापना गरियो |[][]

२००२ संसदीय निर्वाचनमा दलले २८३६५६ मतहरू (४६.६% , १६ क्षेत्रहरू) पायो |[]