एरिका गुरुङ

एरिका गुरुङ
व्यक्तिगत जानकारी
पुरा नामएरिका गुरुङ
राष्ट्रियता नेपाल
जन्मनेपाल
खेल
खेलकराते
प्रतिस्पर्धा(हरू)२८ धार्नी (६८ किग्रा)
पदक कीर्तिमान
महिला कराते
 नेपालको प्रतिनिधित्व गर्दै
एसियाली खेलकुद
रजत पदक – दोस्रो स्थान २०८० असोज,हाङझाउ २८ धार्नी (६८ किग्रा)

एरिका गुरुङ नेपालकी एक कराते खेलाडी हुन् जसले १९ औं एसियाली खेलकुदमा देशलाइ रजत पदक दिलाएकी थिइन्[]। उनको उक्त रजत पदक नै करातेमा नेपाललाइ प्राप्त एसियाली खेलकुद को पहिलो रजत पदक हो ।

१९ अैां एसियाली खेलकुद

[सम्पादन गर्नुहोस्]

२०८० साल असोजमा चिनको हाङझाउमा सम्पन्न १९ अैां एसियाली खेलकुद मा एरिकाले कुमुतेतर्फ २८ धार्नी (६८ कीग्रा) माथि तौल समूहमा हङ्गकङकी यान काई होलाई ८-४ ले हराउँदै करातेमा नेपाललाइ पहिलो रजत पदक दीलाएकी हुन । उनको पदक २५ वर्षपछी एसियाली खेलकुदमा वैयक्तिक प्रतिस्प्रधा तर्फको नेपाललाइ प्राप्त तेश्रो रजत पदक हो भने १९ अैां एसियाली खेलकुदमा प्राप्त एक मात्र रजत पदक पनि हो । एरिकाको यही पदकले नेपाल पदक तालिकामा ३८ अैां स्थानबाट ३२ अैां स्थानमा उक्लेको थियो ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]