ऐश्वर्या लक्ष्मी |
---|
![](//upload.wikimedia.org/wikipedia/commons/8/8d/Aishwarya_Lekshmi_%28Ponniyin-Selvan-Part-2-snapped-promoting-their-film-2%29_%28cropped%29.jpg) सन् २०२३ मा लक्ष्मी |
जन्म | (1991-09-06) ६ सेप्टेम्बर १९९१ (उमेर ३३) तिरुवनन्तपुरम, केरल, भारत |
---|
शिक्षा | श्री नारायण इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, एर्नाकुलम
(एमबिबिएस) |
---|
पेशा | |
---|
कार्यकाल | सन् २०१७-वर्तमान |
---|
ऐश्वर्या लक्ष्मी (जन्म: ६ सेप्टेम्बर १९९१) एक भारतीय अभिनेत्री हुन् जसले मुख्यतया मलयालम र तमिल चलचित्रहरूमा काम गर्छिन्। उनले एक फिल्मफेयर पुरस्कार दक्षिण र तीन साइमा पुरस्कार जितिसकेकी छिन्।[१]
उनले सन् २०१७ को मलयालम चलचित्र नजन्दुकालुडे नाटिल ओरिडावेला बाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन्।[२] त्यसपछि उनी मायानाधि (२०१७), वरथान (२०१८), विजय सुपरम पूर्णमियम (२०१९), अर्जेन्टिना फ्यान्स कात्तुरकाडावु (२०१९) मा देखिएकी थिइन्। लक्ष्मीले एक्सन (२०१९) बाट तमिलमा डेब्यु गरेकी थिइन्।[३][४]
- ↑ "Winners: 65th Jio Filmfare Awards (South) 2018", The Times of India, मूलबाट १७ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१८।
- ↑ "Aishwarya Lekshmi to play Nivin's heroine", The Times of India, मूलबाट १९ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०१७।
- ↑ "Action (2019)", Irish Film Classification Office, मूलबाट १७ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ नोभेम्बर २०२२। वेब्याक मेसिन अभिलेखिकरण १७ जनवरी २०२२ मिति
- ↑ S, Srivatsan (२८ अक्टोबर २०२०), "Not lost in translation: Why the Hindi dubbed versions of South Indian films are in demand", The Hindu, मूलबाट २९ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०२०, "The Hindi-dubbed version of Tamil film Action starring Vishal and Tamannaah Bhatia — a film which underperformed critically and commercially upon release — has 74 million views on YouTube in under three weeks of its upload."