कतार महिला राष्ट्रिय फुटबल टोली

कतार महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कतारको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो ।[] यो कतारमा फुटबलको लागि शासकीय निकाय कतार फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।[]

कतार
सङ्गठनकतार फुटबल सङ्घ
प्रमुख प्रशिक्षकAbdelaziz Bennij
फिफा कोडQAT
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताहाल उपलब्ध छैन (२३ जुन २०१७)
उच्च वरीयता१११ (२०१३)
निम्न वरीयता१३९ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
बहराइन बहराइन १७–० कतार कतार
(मनामा, बहराइन; १८ अक्टोबर २०१०)
ठूलो विजय
कतार कतार ४–१ माल्दिभ्स माल्दिभ्स
(दोहा, कतार; ३१ मार्च २०१२)
ठूलो हार
प्यालेस्टाइन राज्य प्यालेस्टाइन १८–० कतारकतार
(मनामा, बहराइन;२० अक्टोबर २०१०)

अन्तर्राष्ट्रिय खेलहरू

[सम्पादन गर्नुहोस्]

पश्चिम एसिया महिला च्याम्पियनसिपमा प्रस्तुति

[सम्पादन गर्नुहोस्]

आयोजना / वर्ष नतिजा खेलेका खेलहरू विजय बराबर* हार गोलहरू खाएका गोलहरू गोल भिन्नता
जोर्डन २००५ प्रभेश हुन असफल
जोर्डन २००७ प्रभेश हुन असफल
संयुक्त अरब इमिरेट्स २०१० प्रभेश हुन असफल
संयुक्त अरब इमिरेट्स २०११ प्रभेश हुन असफल
जोर्डन २०१४ चौँथो स्थान १९ −१७
जम्मा १/५ १९ −१७
*बराबर भएका खेलहरूको पेनाल्टीबाट विजेता छुट्टाईएको.

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. Matthias Krug in Doha, "Women's football takes off in Qatar - Sport", Al Jazeera English, अन्तिम पहुँच २०१२-०९-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-१८ मिति
  2. "Gulf Times – Qatar’s top-selling English daily newspaper - Sport", Gulf-times.com, अन्तिम पहुँच २०१२-०९-१७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]