कालीगण्डकी खोंच नेपालको मध्यपश्चिमी हिमाली क्षेत्रमा कालीगण्डकी नदीले बनाएको खोंच हो । यो खोंच विश्वकै सबभन्दा गहिरो खोंच मानिन्छ ।