किशोर अमोनकर

किशोरी अमोनकर (१० अप्रिल १९३२ – ३ अप्रिल २०१७) एक भारतीय शास्त्रीय गायिका थिइन्। उनी जयपुर घराणा वा विशिष्ट संगीत शैली साझा गर्ने संगीतकारहरूको समुदायको सदस्य थिइन्। उनी भारतको अग्रणी शास्त्रीय गायिका मानिन्छ।

उनी शास्त्रीय विधा खयाल र हल्का शास्त्रीय विधा थुमरी र भजनको अनुसरणकर्ता थिइन्। अमोनकरले आफ्नी आमा, शास्त्रीय गायिका मोगुबाई कुर्दिकरको साथ प्रशिक्षण लिएकी थिइन्, जो जयपुर घरानाबाट पनि थिइन्, तर उनले आफ्नो संगीत यात्तरामा विभिन्न प्रकारका स्वर शैलीहरूको प्रयोग गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]