कुमाल | |
---|---|
कुमाली | |
मूलभाषी | नेपाल |
क्षेत्र | दक्षिण एसिया |
रैथाने(हरू) | कुमाल जाति |
मातृभाषी वक्ता | १२,२२२ |
भारोपेली भाषा परिवार
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | kra |
ग्लोटोलग | kumh1238 [१] |
कुमाल, कुम्हाली, कुमाली वा कुम्बाले, नेपालका केही कुमाल जातिले बोल्ने एक आर्य भाषा हो। १,२१,००० को जातीय जनसङ्ख्यामध्ये १२,० वक्ताहरू छन्।[२]
अनुरुप कुमाल जातिको पनि छुट्टै भाषा छ। तर लिखित रूपमा लिपि नभएको र अत्यधिक मात्रामा नेपाली भाषाले यस भाषालाई विस्थापित गरेकाले कुमाल भाषा लोपन्मुख अवस्थामा रहेकोछ।
यो भाषा लमजुङ, कास्की, तनहुँ, गोरखा, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, स्याङ्जा, धादिङ, नुवाकोट जिल्लाहरूमा मात्र बोल्ने गरेको पाइन्छ।[२]