कुसुन्डा जाति

आदिवासी कुसुन्डा जाति घुमन्ते लोपोन्मुख जाति हो। यस जातिको बाजा इर्लुङ पिपिरी मात्र भएको मानिन्छ।[] राष्ट्रिय जनगणना २०७८ बमोजिम नेपालमा कुल २५३ जना कुसुण्डा जातिका मानिसहरू बसोवास गर्दछन्।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np 

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]