व्यायम गर्दै एक भारतीय पहलवान | |
अन्य नामहरू: | पहलमानी(उर्दू/शाहमुखी: پہلوانی, पन्जाबी: ਪਹਿਲਵਾਨੀ, हिन्दी: पहलवानी , बङ्गाली: পাহলাভানি) (अङ्ग्रेजीमा: wrestling) |
---|---|
मुख्य कला: | अल्झिएर भिड्ने |
उत्पती स्थान: | ![]() ![]() ![]() |
प्रख्यात खेलाडी: | दि ग्रेट गामा |
पहिलो संस्करण: | मल्लयुद्ध भरजेष-ए- पहलवानी मङ्गोलियन कुस्ती |
ओलम्पिक: | ग्रेशो-रोमन र फ्रिस्टाईल |
कुस्ती (उर्दू/शाहमुखी: کشتی, पन्जाबी: ਕੁਸ਼ਤੀ, हिन्दी: कुश्ती ,बङ्गाली: কুস্তি) दक्षिण एसियामा प्राचिनकालदेखि प्रचलनमा रहेको एक प्रतिस्पर्धात्मक खेल हो ।[१][२] क्रमसः पहलवानी र कुस्ती शब्दको उत्पति पर्सियन भाषाको पहलभानि र कोस्तीबाट भएको हो ।