कृष्णनगर नगरपालिका

कृष्णनगर नगरपालिका
कृष्णनगर नगरपालिका is located in लुम्बिनी प्रदेश
कृष्णनगर नगरपालिका
गण्डकी प्रदेशको नक्सामा कृष्णनगर नगरपालिकाको अवस्थिति
कृष्णनगर नगरपालिका is located in नेपाल
कृष्णनगर नगरपालिका
कृष्णनगर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३६′२२″N ८२°४६′२१″E / 27.606153°N 82.772618°E / 27.606153; 82.772618
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखरजतप्रताप शाह (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखआरतीदेवी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा९६.६६ किमी (३७.३२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७०,१११
 • घनत्व७३०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७६
वेबसाइटआधिकारिक वेबसाइट

कृष्णनगर नगरपालिका कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका कृष्णनगर, शिवनगर र सिर्सिहवा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा भगवानपुर, विद्यानगर, पुरुषोत्तमपुर, अजिगरा, बहादुरगन्ज, रामनगर र भिल्मी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कृष्णनगर नगरपालिकाको कुल जनसङ्ख्या ७०,१११ रहेको छ भने यहाँ १०,६७० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]