केआइआइटी विश्वविद्यालय

KIIT विश्वविद्यालय भारतीय राज्य उडिसाको राजधानी भुवनेश्वरमा स्थित एउटा विश्वविद्यालय हो।