एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गौरीशंकर संरक्षण क्षेत्र | |
---|---|
आईयूसीएन श्रेणी VI (प्राकृतिक स्रोतको दिगो उपयोग सहितको संरक्षित क्षेत्र) | |
स्थान | नेपाल |
क्षेत्र | २,१७९ किमी२ (८४१ वर्ग माइल) |
स्थापना | (११ जनावरी २०१०) |
गौरीशंकर संरक्षण क्षेत्र नेपालको हिमाली प्रदेशमा अवस्थित सन् २०१०को जनावरीमा स्थापना गरिएको संरक्षण क्षेत्र हो । यसले रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लाका २२ गाउँ विकास समितिका करिब २,१७९ किमी२ (८४१ वर्ग माइल) क्षेत्रफल ओगटेको छ ।[१] यो संरक्षण क्षेत्रले लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्जलाई जोडेकोछ ।[२]