पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान प्रारम्भ गर्नु पूर्व केन्द्र र पश्चिम नेपालको गण्डकी प्रदेशमा चौबीस वटा ससाना राज्यहरू थिए। यि राज्यहरूलाई चौबिसी राज्य अथवा चौबिसे राज्य भनिन्छ। गण्डकी प्रदेश भन्दा पश्चिम पट्टा बाइस वटा स-ससाना खस राज्यहरू थिए यि बाइसवटा राज्यहरूलाई बाइसे राज्य भनिन्छ। यि चौबीस वटा राज्यका नामहरू यस प्रकार रहेका छन्।
राज्य | स्थापना | बिलय |
---|---|---|
नुवाकोट | ||
गोरखा | ||
गहैंकोट | ||
ढोर | ||
भिरकोट | ||
स्याङ्जा | ||
कास्की | ||
सतौंकोट | ||
लमजुङ | वि.सं. १५५० | १८३९ |
तनहुँ | ई.सं १५७५ | वि.सं. १८४० |
रिसिङ्ग | ||
पैयुँ | ||
पाल्पा | ||
गुल्मी | ||
अर्घा | ||
खाँची | ||
धुरकोट | ||
इस्मा | ||
पर्वत | ||
गलकोट | ||
मुसिकोट | ||
प्युठान | ||
उदयपुर | ||
मुस्ताङ |
चौबिसे राज्यहरूमा पाल्पा राज्यलाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो।