छ अक्षर

(/t͡sʰʌ/ ) नेपाली वर्णमालामा व्यन्जनवर्णको सातौँ अक्षर (बच्चालाई सिकाउँदा भनिने सम्बोधन “छाते छ”) कुनै कुराको अस्तित्त्व जनाउने सकारात्मक लवज “छ”। उदाहरण तिमीलाई सञ्चो छ कि छैन? सञ्चै छ।