जङ्गली बयर अथवा बयर नेपालको तराई तथा मध्य पहाडी भूभागमा पाइने गुलियो र अमिलो स्वाद भएको एक प्रकारको फल लाग्ने वनस्पति हो ।