जसलीन रोयल Jasleen Royal | |
---|---|
![]() जसलीन रोयल राजस्थानको एक साङ्गीतिक कार्यक्रममा | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | जसलीन कौर रोयल |
जन्म | लुधियाना, पञ्जाब, भारत | ८ जुलाई १९९१
पेशा | सङ्गीतकार, गायिका, यन्त्रवादक र गीतकार |
जसलीन कौर रोयल एक स्वतन्त्र भारतीय गायिका, गीतकार तथा सङ्गीतकार हुन् । उनी पञ्जाबी, हिन्दी र अङ्ग्रेजीमा गीत गाउँछिन् ।[१]