स्थापना | २०१४ | |
---|---|---|
मैदान | बिर्तामोड खेल मैदान | |
क्षमता | १,००० | |
|
झापा ११ फुटबल क्लब झापा जिल्लाको एक फुटबल क्लब हो।[१] यो टिम नेपाली फुटबल क्लबहरूका चर्चित फुटबल टोली मध्येको एक टोली हो। भने उत्तिकै सफल टिम पनि हो। यो फुटबल क्लबले मुख्य गरी नेपाली घरेलु तथा अन्य अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिताहरूमा समग्र झापा जिल्लाको प्रतिनिधित्व गर्ने गर्दछ।
सन् २०१४ मा आधिकारिक रूपमा स्थापना भएको यो नेपाली फुटबल क्लबले आफ्नो सुरूवाति वर्षबाटनै सफलता प्राप्त गरेको थियो । पहिलोपटक झापा ११ क्लबले उपत्यकामा आफ्नो पहिलो सहभागीतामानै एन्फा कप जित्न सफल भएको थियो जसमा कोही पनि विदेशी खेलाडीहरू रहेका थिएनन्।
हाल यस क्लबलाई रमपम चाउचाउले मुख्य प्रायोजन गरेको छ।
विजेता :* २०१४ एन्फा कप[२]
क्वाटर फाइनल : आहा गोल्ड कप, पोखरा, २०१५
विजेता : *विराट गोल्डकप, विराटनगर, २०१५
विजेता :* २०१५ नेपाल राष्ट्रिय लिग[३]
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२२ मिति