टेरेन्स लुईस | |
---|---|
जन्म | मुम्बई, महाराष्ट्र, भारत | १० अप्रिल १९७५
पेशा | आर्टिस्टिक निर्देशक, कोरियोग्राफर |
वेबसाइट | Terence Lewis |
टेरेन्स लुईस (जन्म १० अप्रिल १९७५) एक भारतीय डान्सर तथा कोरियोग्राफर हुन् जो समकालीन नृत्यमा विशेषज्ञ छन् । उनी कोरियोग्राफर र जजको रूपमा रियालिटी डान्स शृङ्खला....डान्स इण्डिया डान्स सिजन १,२,३ (२००९-२०१२) का लागि जानिन्छन् ।[१][२] उनी मुम्बईमा आफ्नो 'टेरेन्स लुईस कनटेम्पोररी डान्स कम्पनी' चलाउँछन् जसले मुम्बई र विदेशमा नृत्य सम्मेलनको आयोजन गर्दछ ।