तिवा भाषा

तिवा / তিৱা
लालुंग
मूलभाषी भारत
क्षेत्रअसम
रैथाने(हरू)१,७१,००० तिवा समुदाय (२००१ जनगणना)
मातृभाषी वक्ता२७,०००
Sino-Tibetan
  • ब्रह्मपुत्री
    • बोडो-कोच
      • बोडो-गारो
        • तिवा / তিৱা
भाषा सङ्केतहरू
आइएसओ ६३९-३lax
ग्लोटोलगtiwa1253[]

तिवा भाषा (Tiwa language) वा लालुंग भाषा (Lalung language) पूर्वोत्तर भारतको असम राज्यमा तिवा समुदायद्वारा प्रयोग गरिने एक ब्रह्मपुत्री भाषा हो। सन् २००१को जनगणना अनुसार यसलाई १.७१ लाख जनसङ्ख्याको तिवा समुदायमा लगभग २७,०००ले बोल्ने गर्थे ।[][]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
तिवा समुदायका अक्षरहरु

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Tiwa", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. Tiwa at Ethnologue (18th ed., 2015)
  3. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin; Bank, Sebastian, eds. (2016). "Tiwa". Glottolog 2.7. Jena: Max Planck Institute for the Science of Human History.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]