दयावीर सिंह कंसाकार नेपालका परिचित समाजसेवी थिए। उनले परोपकार संस्था स्थापना गरी अनाथ तथा असहायको सेवा गरे।[१]