दीपक रौनियार | |
---|---|
![]() दीपक रौनियार | |
जन्म | सप्तरी जिल्ला, नेपाल | २९ अगस्ट १९७८
राष्ट्रियता | नेपाली |
कार्यकाल | सन् २००८-वर्तमान |
चिनारीको कारण | सेतो सूर्य हाइवे |
दीपक रौनियार नेपाली चलचित्रका निर्देशक हुन्।
दीपकले फिल्म पत्रकारका रूपमा एउटा करिअर बनाएका हुन्। त्यहीबेला छिरिङ रितार शेर्पाको असिस्टेन्ट भए।
बौद्धनाथ स्तूपाछेउ छिरिङको पर्सनल स्टुडियोमा फिल्म सम्पादनको 'टेक्निक' सिकिरहेको दीपकलाई त्यो बेला एउटा मौका मिलेको थियो। मुकुन्डोपछि छिरिङ कर्मा बनाउँदै थिए। मुस्ताङमा सुटिङ गरिएको फिल्ममा पहिले तोकिएका मुख्य सहायक निर्देशक पुगेनन्। युनिटबाटै मुख्य सहायक बन्ने मौका दीपकले पाएका थिए।
उनले निर्देशन गरेका चलचित्रहरूः