दुर्गाबहादुर रावत कालिकोट-१, प्रदेश नम्बर ६ बाट निर्वाचित नेपालको संघीय संसदको सदस्यको रूपमा सेवा गर्ने एक नेपाली राजनीतिज्ञ हुन्।[१][२]उनी नेपाल कम्युनिष्ट पार्टीका सदस्य हुन् ।[३]