धादिङवेसी
Dhading Besi | |
---|---|
शहर/सदरमुकाम | |
देश | नेपाल |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | धादिङ जिल्ला |
जनसङ्ख्या | |
• धर्म | हिन्दू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०१० |
धादिङवेसी नेपालमा रहेको धादिङ जिल्लाको जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्र हो ।[१] निलकण्ठ नगरपालिका भित्र रहेको यो सानो शहर भएतापनि यहाँ मानिसहरूको बाक्लो उपस्थिति रहेको छ यो शहर दुई वटा सानो नदी अरुंग तथा थोपाल खोलाको किनारा अवस्थित रहेको छ । यो शहरको प्रमुख बजार तथा प्रमुख केन्द्रहरूमा बस पार्क,पुछार बजार,बीच बजार तथा सिरान बजार रहेको छ ।
जिल्ला सदरमुकाम भएको हुनाले यहाँ विभिन्न सरकारी कार्यालय रहेका छन् ।
ढाँचा:धादिङ जिल्लाका गाविस तथा नगरपालिकाहरू