हिन्दू धर्मका अनुसार भगवान विष्णुले नर (मनुष्य) र नारायण (देवता)को दुइटा रुप एक साथ लिएर बद्रिनाथमा घोर तपस्या गरेका थिए। पछि गएर नर रूपले पापीहरूको नास र धार्मिकहरूको उदार गरेका थिए भने नारायण रूपले नारद आदी ठूला ठूला ऋषीहरुका साथै देवता आदीलाई ज्ञान दिएका थिए।
भगवान विष्णुका २४अवतारहरू | ||
---|---|---|
मुख्य १० अवतार | • मत्स्य अवतार • कूर्म अवतार • बराह अवतार • नृसिँह अवतार • वामन अवतार • परशुराम अवतार • श्रीराम अवतार • श्रीकृष्ण अवतार • बलराम • बुद्ध अवतार • कल्की अवतार | |
अन्य १४ अवतार | ||
उत्तर भारतमा बुद्धलाई नवौ अवतार तथा दक्षिण भारतमा बलरामलाई नवौ अवतार मानिएको छ। |