निजगढ नगरपालिका

निजगढ नगरपालिका
निजगढ नगरपालिका is located in मधेश प्रदेश
निजगढ नगरपालिका
मधेश प्रदेशको नक्सामा निजगढ नगरपालिकाको अवस्थिति
निजगढ नगरपालिका is located in नेपाल
निजगढ नगरपालिका
निजगढ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°०४′E / २६.८९°N ८५.०७°E / 26.89; 85.07निर्देशाङ्कहरू: २६°५३′N ८५°०४′E / २६.८९°N ८५.०७°E / 26.89; 85.07
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखसुरथ पुरी (नेकपा (एमाले))
 • उपप्रमुखसोममाया थिङ्ग (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२८९.४३ किमी (१११.७५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३७,६८७
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
वेबसाइटआधिकारिक वेबसाइट

निजगढ नगरपालिका बारा जिल्लाका ५ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका निजगढ, भरतगन्ज सिङगोलरतनपुरी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार निजगढ नगरपालिकाको कुल जनसङ्ख्या ३७,६८७ रहेको छ भने यहाँ ८,४२४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]