नेपाल वान भारतबाट प्रसारण हुने एक नेपाली टेलिभिजन हो। सँधै अगाडि भन्ने मूल नाराका साथ स्थापित यस टेलिभिजनले समाचारका साथसाथै विभिन्न मनोरञ्जनात्मक टेलिभिजन कार्यक्रम पनि प्रसारण गर्दै आएको छ ।
www.nepal1tv.net