नेपालको राष्ट्रपतीय निर्वाचन, २०७२|
|
|
|
२०७२ कात्तिक ११ गतेका दिन नेपालमा अप्रत्यक्ष राष्ट्रपति निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन पश्चाच् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) की प्रतिनिधि विद्यादेवी भण्डारी ५९.५६% को साथ राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् भने उनी नेपालको पहिलो महिला राष्ट्रपति समेत हुन्।[१]
राष्ट्रपतीय निर्वाचन[२]
राष्ट्रपति पदमा निर्वाचित हुनका लागि, उम्मेदवारले कुल मतको २९९ ल्याउनु पर्ने हुन्छ। यस पदका लागि मतदानमा ५९६ मध्ये ५४९ मत योग्य कानुन निर्माताले गर्छन्।
उपराष्ट्रपति पदका लागि निर्वाचन[५] राष्ट्रपति पदको लागि निर्वाचन सम्पन्न भएको तीन दिन पश्चात्, उपराष्ट्रपति पदको लागि निर्वाचन सम्पन्न भएको थियो। नेपाल परिवार दलका दयाराम कँडेल र निर्दलीय उम्मेदवार अतहर कमाल मुसलमानले उम्मेदवारी फिर्ता लिएपछि नेपाली काङ्ग्रेसका अमियकुमार यादव र नन्दकिशोर पुन पासाङ बीच प्रतिस्पर्धा भएको थियो।[६][७] निर्वाचन पश्चात्, उपराष्ट्रपति पदमा नन्दकिशोर पुन निर्वाचित भएका थिए।[८][९]
ढाँचा:नेपालका राष्ट्रपतीय निर्वाचनहरू