नेहा बम्ब

नेहा बम्ब
जन्म(१९८५-०५-०९)मे ९, १९८५
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री,
धर्महिन्दू
जीवनसाथीऋषिराज जवेरी

नेहा बम्ब (जन्म: ९ अप्रिल १९८५) एक भारतीय चलचित्र अभिनेत्री हुन् । धारावाहिक "मायका" मा माही अल्होत्रको भूमिकाबाट उनले धेरै लोकप्रियता प्राप्त गरिन् ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]