पंकज सिंह एक भारतीय टेस्ट क्रिकेट खेलाडी हुन् । उनको जन्म सुल्तानपुर, उत्तर प्रदेशमा भएको थियो । पंकज एक तेज बलर हुन् । सिंहलाई अस्ट्रेलियामा २००७-०८ को सीमा गावस्कर ट्रफी श्रृंखलाको लागि भारतीय टेस्ट क्रिकेट टीम (भारतीय क्रिकेट टीम) मा चुनिएको थियो,तर खेलने मौका पाएनन् । सिंह इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सको लागि खेल्छन् तर २०१४ मा उनलाई यो मौका पनि मिलेन । पर्दापण टेस्ट क्रिकेटमा पंकज सिंहले कुनै विकेट नलिई सबैभन्दा धेरै रन दिनेको रेकर्ड बनाएका छन् ।[१]