पूजा चोपडा | |
---|---|
![]() पूजा चोपडा २००९ सालमा | |
जन्म | पूजा चोपडा ३ मे १९८६ कलकत्ता, पश्चिम बङ्गाल, भारत |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | कालो |
वेबसाइट | [१] |
पूजा चोपडा (जन्म ३ मई १९८६) एउटा भारतीय मोडल र अभिनेत्री हुन् । सन् २००९मा उनले फेमिना मिस इन्डिया प्रतियोगिता जितेकी थिइन्। [१][२] उनले एक वर्षमा ८ वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य पुरस्कार जितिसकेकी छिन् ।