प्रज्वल पराजुली | |
---|---|
जन्म | २४ अक्टोबर १९८४ |
पेशा | लेखक |
उल्लेखनीय कार्य | कथा सङ्ग्रह द गोरखाज डटर, उपन्यास ल्यान्ड ह्वेर आई फ्ली |
प्रज्वल पराजुली (शर्मा) (जन्म २४ अक्टोबर १९८४) नेपाली मुलको भारतीय लेखक हुन् । उनको लेखनको विषयवस्तु नेपाली भाषा-बोल्ने समुदायका मानिस तथा उनीहरूको संस्कृति माथि रहेको छ । उनको कार्यहरूमा कथा सङ्ग्रह द गोरखाज डटर, उपन्यास ल्यान्ड ह्वेर आई फ्ली, आदि छन् ।
पराजुलीको जन्म गान्तोक, सिक्किममा भएको थियो । उनका पिता नेपाली भाषी भारतीय हुन् भने माता नेपाली हुन् ।[१] उनी ट्रुमन स्टेट विश्वविद्यालयमा तथा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दथे ।[२] लेखन पेशा अप्नाउनु अघि उनी द भिलेज भ्वाइसमा काम गर्दथे ।[३]
२०११ को सेप्टेम्बरमा पराजुली दुई पुस्तक, मल्टी-कन्ट्री डिल पाउने भारतको कान्छा लेखक भए । उनलाई क्वेरकसले डिल प्रदान गरेको थियो । उनको प्रथम पुस्तक द गोरखाज डटर सन् २०१२ मा प्रकाशित भएको थियो । [४] Describing and dramatizing the experiences of the Nepalese people and the Nepalese diaspora, his debut book was shortlisted for the 2013 Dylan Thomas Prize.[५]
Parajuly's second book, Land Where I Flee, came out in 2013.[६] the best writer