फेड टु ब्ल्याक | |
---|---|
![]() रङ्गमञ्च प्रदर्शित पोस्टर | |
निर्देशक |
|
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन |
|
सम्पादन |
|
वितरक कम्पनी | |
वितरक | प्यारामाउन्ट क्लासिक्स |
प्रदर्शन मिति | नोभेम्बर ५, २००४ |
अवधि | १०९ मिनेट |
देश | संयुक्त राज्य |
भाषा | अङ्ग्रेजी |
फेड टु ब्ल्याक (अङ्ग्रेजी: Fade to Black) अमेरिकी र्यापर जे-जीको साङ्गीतिक कार्य जीवनमा आधारित सन् २००४ मा सार्वजनिक गरिएको वृत्तचित्र हो। यसमा हिप हप सङ्गीतको क्षेत्रमा अन्य नाम चलेका व्यक्तिहरूको पनि उल्लेख गरिएको छ। यस वृत्तचित्रमा देखाइएको म्याडिसन स्क्वेर गार्डेनमा प्रदर्शित प्रत्यक्ष प्रस्तुति जे-जीले सङ्गीतबाट अवकाश लिने आफ्नो निर्णयको घोषणा गरेपछि प्रदर्शित अन्तिम प्रत्यक्ष प्रस्तुति हुनुपर्ने थियो।[१][२]
फेड टु ब्ल्याकमा जे-जीको म्याडिसन स्क्वेर गार्डेनको प्रस्तुतिका साथै द ब्ल्याक एल्बमको निर्माण प्रक्रिया पनि देखाइएको छ।[१][२]
वृत्तचित्रमा निम्न कलाकारहरूलाई उपस्थितिको श्रेय दिइएको छ:[३]