बुद्धभूमि नगरपालिका

बुद्धभूमि नगरपालिका
बुद्धभूमि नगरपालिका is located in लुम्बिनी प्रदेश
बुद्धभूमि नगरपालिका
गण्डकी प्रदेशको नक्सामा बुद्धभूमि नगरपालिकाको अवस्थिति
बुद्धभूमि नगरपालिका is located in नेपाल
बुद्धभूमि नगरपालिका
बुद्धभूमि नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३६′२२″N ८२°४६′२१″E / २७.६०६१५३°N ८२.७७२६१८°E / 27.606153; 82.772618
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखकेशवकुमार श्रेष्‍ठ (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखमीरा थारु (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३६६.६७ किमी (१४१.५७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७६,५०७
 • घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७६
वेबसाइटआधिकारिक वेबसाइट

बुद्धभूमि नगरपालिका कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका जयनगर, महेन्द्रकोट, दुबिया गाविसहरू मिलेर बनेको बुद्धवाटिका नगरपालिकाबुढी, हरिहरपुर, राजपुरबरकुलपुर गाविसहरू मिलेर बनेको भृकुटी नगरपालिका तथा धनकौली, महुवा र मानपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बुद्धभूमि नगरपालिकाको कुल जनसङ्ख्या ७६,५०७ रहेको छ भने यहाँ १५,३७९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]