![]() | |
सङ्क्षिप्त नाम | बिइ |
---|---|
गठन | २७ सेप्टेम्बर १९६७ |
प्रकार | खेलकुद सङ्घ |
प्रधान कार्यालय | ब्रोन्ड्बी, डेनमार्क |
सदस्यता | ५२ |
अध्यक्ष | ![]() |
वेबसाइट | http://badmintoneurope.com/Cms/ |
ब्याडमिन्टन युरोप यूरोपमा ब्याडमिन्टनको लागि शासकीय निकाय हो । यो ब्याडमिन्टन विश्व सङ्घ (बीडब्ल्यूएफ) को झण्डा भित्र पाँच महाद्वीपीय निकाय मध्ये एक छ । यसमा अहिले ५२ सदस्य संस्थाहरू छन् । यो जर्मनीको, फ्रान्सफर्टमा २७ सेप्टेम्बर १९६७ मा स्थापना भएको थियो । [१]
दुई कार्यक्रमहरू बन्द गरिएका थिए, ती हुन्: