चन्द्रगढी विमानस्थल भद्रपुर विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]() | |||||||||||
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
मालिक | नेपाल सरकार | ||||||||||
सञ्चालक | सरकारी | ||||||||||
सेवा गर्ने स्थान | भद्रपुर / चन्द्रगढी, ![]() | ||||||||||
उचाइ समुद्री सतह | ३०० ft / ९१ m | ||||||||||
निर्देशाङ्क | २६°३४′१४″उ ०८८°०४′४६″पू / 26.57056°N 88.07944°E | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
भद्रपुर विमानस्थल (आइएटिए: BDP, आइसिएओ: VNCG) चन्द्रगढी विमानस्थल[१] को नामले पनि चिनिन्छ । सुदुरपूर्वी नेपालको मेची अञ्चलको झापा जिल्लाको चन्द्रगढीमा यो विमानस्थल अवस्थित छ ।
यो विमानस्थलको नाम नेपालको चन्द्रगढी बजारको नामबाट राखिएको हो।
यो विमानस्थल झापा सदरमुकाम भद्रपुरको उत्तर पश्चिमी क्षेत्रमा पूर्व पश्चिम लम्बिएर रहेको छ।
यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका ठाउँसम्म बिस्तारित छ-
हाल भद्रपुर काठमान्डू मात्र दैनिक ६ -७ उडान रहेको भद्रपुरका स्थनीय मनोज दाहालको भनाइ छ भद्रपुरबाट दैनिक मकालु ,अग्नी ,प्राईम,भाग्य रेखा , मितेरी यातायातको सैनिक सेवा भद्रपुरबाट काठमान्डू , नारायनघाट बिरा|त्नगर धरान जनकपुर गाइघाट सम्मको यात्रा छ