यो लेखमा भएका शब्दहरूको हिज्जे तथा व्याकरण अशुद्ध छ । कृपया यसमा भएका हिज्जे तथा व्याकरण सम्बन्धी त्रुटिहरू पहिचान गरी सुधार गर्न सहयोग गर्नुहोस्। |
Association | बिसिसिआई |
---|---|
आइसिसी मान्यता | पूर्ण सदस्य (१९२६) |
आइसिसी क्षेत्र | एसिया |
प्रशिक्षक | पूर्णिमा राव |
कप्तान | मिताली राज टेस्ट, वनडे हरमनप्रीत कौर टी२० |
पहिलो टेस्ट | |
भारत विरुद्ध वेस्ट इन्डिज (बेङ्गलोर; ३१ अक्टोबर १९७६) | |
पहिलो ओडिआइ | |
भारत विरुद्ध इङ्ल्यान्ड (कलकता; १ जनवरी १९७८) | |
पहिलो टि२० | |
भारत विरुद्ध इङ्ल्यान्ड (डर्बी; ५ अगस्ट २००६) | |
विश्वकप | |
सहभागी | ८ (first in १९७८) |
उत्कृष्ट नतिजा | रनर अप (२००५) |
टि२० विश्वकप | |
सहभागी | ४ (first in २००९) |
उत्कृष्ट नतिजा | फाइनल २०१६ |
सम्म २५ नोभेम्बर २०१६ |
भारतीय महिला क्रिकेट टिम (अङ्ग्रेजी: India women's national cricket team) जसलाई विमन इन ब्लु को नामले समेत चिनिने भारतको राष्ट्रिय महिला क्रिकेट टिम हो । यस क्रिकेट टिमको सञ्चालन बिसिसिआईले गर्दछ ।[१][२]भारतीय महिला क्रिकेट टिमले पहिलो टेस्ट क्रिकेट म्याच ३१ अक्टोबर १९७६ मा बेङ्गलोरमा वेस्ट इन्डिज महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो भने आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय १ जनवरी १९७८ मा कोलकातामा इङ्ल्यान्ड महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो र पहिलो ट्वेन्टी-ट्वेन्टी म्याच ५ अगस्ट २००६ मा डर्बीमा इङ्ल्यान्ड विरुद्ध खेलेको थियो ।[३]