मङ्गलसेन नगरपालिका

मङ्गलसेन नगरपालिका
मङ्गलसेन नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
मङ्गलसेन नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा मङ्गलसेन नगरपालिकाको अवस्थिति
मङ्गलसेन नगरपालिका is located in नेपाल
मङ्गलसेन नगरपालिका
मङ्गलसेन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०८′N ८१°१३′E / २९.१३°N ८१.२१°E / 29.13; 81.21निर्देशाङ्कहरू: २९°०८′N ८१°१३′E / २९.१३°N ८१.२१°E / 29.13; 81.21
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखपदमबहादुर बोहरा (नेकपा (एमाले))
 • उपप्रमुखसङ्गीताकुमारी रावल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२२०.१४ किमी (८५�०० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,५५७
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
वेबसाइटआधिकारिक वेबसाइट

मङ्गलसेन नगरपालिका अछाम जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा ‍मङ्गलसेन, कुन्तीबण्डाली, जनालीबण्डाली, ओलिगाउँ र जुपु गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बान्नातोली, बस्ती र कालागाउँ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मङ्गलसेन नगरपालिकाको कुल जनसङ्ख्या २६,५५७ रहेको छ भने यहाँ ६,२२२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]