मामल्लपुरमको तटीय मन्दिर (महाबलिपुरम) (700–728 AD)
class="wikitable "
महाबलिपुरमा रहेका स्मारक (तटिय मन्दिर) (७००-७२८ ई.मा निर्मित)हरूको नाम रहनुको मुख्य कारण बङ्गालको खाडीको तटमा अवस्थित रहनाले हो ।यो मन्दिरको दक्षिण भारतको सबसे प्राचीन मन्दिरमा मानिने गरिन्छ जुन आठौँ शताब्दी देखिको हो । यो मन्दिर द्रविड वास्तुकलाको नमूना नमुनामा रहेको छ । यहां तीन मन्दिर छन । बीचमा भगवान विष्णुको मन्दिर रहेको छ र दुवै तर्फ शिव मन्दिर रहेको छ । मन्दिरबाट टकराती सागर को एक अनोखा दृश्य उपस्थित गरेको छ ।