महालक्ष्मी अय्यर | |
---|---|
![]() | |
व्यक्तिगत विवरण | |
जन्म | मुम्बई ,भारत |
विधा | पार्श्व गायक, भारतीय शास्त्रीय संगीत लोक |
पेशा | गायक ,पार्श्व गायक |
वाद्ययन्त्र | वोकल |
सक्रिय वर्ष | १९९७–वर्तमान |
महालक्ष्मी अय्यर एक भारतीय हिन्दी तथा तमिल की पार्श्वगायक हुन् । उनले हिन्दी वाहेक तमिल, बङ्गाली, तेलुगु तथा भारतका अन्य भाषमा [१] गीत [२] गाये [३] समेत गायन गरिसकेकी छिन् । महालक्ष्मी अय्यरले सन् १९९७ मा भारतीय चलचित्र दसबाट आफ्नो गायन करियरको सुरुवात गरिन् । चलचित्रमा गायन गर्नुका साथिया उनले विभिन्न म्युजिक एल्बम र भारतीय डेली सपमा गायन गरिसकेकी छिन ।[२]