पुरा नाम | महावीर ११ फुटबल क्लब |
---|---|
उपनाम(हरू) | महावीर |
स्थापना | वि.स.२०११ |
मैदान | दशरथ रंगशाला, काठमाडौँ,नेपाल |
क्षमता | १८,००० |
महावीर ११ फुटबल टिम नेपाली फुटबल जगतमा एक प्रसिद्ध फुटबल क्लब हो ।जसले पहिलो नेपाली फुटबलको राष्ट्रिय लिग जितेको थियो ।पहिलोपटकको राष्ट्रिय लिग जिते सँगै यस क्लबले २०२२ तथा २०२६ को राष्ट्रिय लिग समेत जित्न सफल भएको थियो ।
नेपाली फुटबल जगतमा एक सुप्रसिद्ध फुटबल क्लब महावीर हो ।यो क्लबले वि.स.२०११,२०२२ तथा २०२६ को गरी ३ पटक नेपाली राष्ट्रिय फुटबल लिग जित्न सफल भएको थियो ।तर हाल यो क्लब अस्तित्वमा भने छैन।
महावीर ११ ले पहिलोपटक लिग जित्दा टिमका कप्तान अमृतमान श्रेष्ठ हुनुहुन्थ्यो ।उहाँको सक्रिय कप्तानी साथै उत्कृष्ट खेल शैलीको मद्दतले पनि महावीरलाई लिग जित्न थप उर्जा मिलेको थियो ।
पहिलोपटक राष्ट्रिय लिग जित्न सफल महावीर ११ का सदस्यहरू