गठन | २०४९ चैत २४ |
---|---|
प्रकार | गैरसरकारी संस्था |
प्रधान कार्यालय | काठमाडौँ |
स्थान | |
सस्थापक/प्रबन्धक | अनुराधा कोइराला |
वेबसाइट | http://www.maitinepal.org |
माइती नेपाल (अङ्ग्रेजी: Maiti Nepal) महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने नेपालको एक गैरसरकारी संस्था हो। यसको संस्थापिका अनुराधा कोइराला सन् B.S. 2009को[१] सिएनएन हिरो हुन्।
माइती नेपालका ट्रान्जिट गृह नेपालको विभिन्न नौ स्थानमा रहेक छन् ।
माइती नेपालको दुई महिला पुनस्थापना केन्द्रहरू छन् :-