मासाहारू मात्सुसिता | |
---|---|
जन्म | टोकियो, जापान | सेप्टेम्बर १७, १९१२
मृत्यु | जुलाई १६, २०१२[१] ओसाका, जापान | (उमेर ९९)
राष्ट्रियता | ![]() |
पेशा | व्यवसायी |
चिनारीको कारण | पानासोनिक कम्पनीका दोस्रो अध्यक्ष |
उपाधि | टोकियो विश्वविद्यालय |
सन्तान | |
आफन्त |
|
पुरस्कार |
|
मासाहारू मात्सुसिता (松下 正治 मात्सुसिता मासाहारू , सन् १९१२ सेप्टेम्बर १७ – सन् २०१२ जुलाई १६), एक जापानी व्यापारी र पानासोनिकको दोस्रो अध्यक्षको रूपमा सोह्र वर्ष सेवा गरेका थिए।[२] उनी पानासोनिक कम्पनीका संस्थापक, कोनोसुके मात्सुसिताको ज्वाइँ थिए।